‘मायाका रङ्गहरू’मा भोजपुरी अभिनेता कुन्दन अनुबन्धित

Thulo PardaThulo PardaSourceDec 29, 20231 min read
‘मायाका रङ्गहरू’मा भोजपुरी अभिनेता कुन्दन अनुबन्धित
काठमाडौँ।केवल तामाङले निर्देशन गर्न लागेको चलचित्र ‘मायाका रङ्गहरू’मा भोजपुरी अभिनेता कुन्दन भारद्वाज अनुबन्धित भएका छन् । भारतको सोनी टिभीबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान, बलिउड चलचित्र श्रीदेवी बङ्ग्लो र मिसन चाइनामा काम गरिसकेका उनी भोजपुरी चलचित्रका चर्चित व्यक्ति हुन् । यो चलचित्रमा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । इन्डो नेपाली […]