पल शाह ‘महाराजधिराज’ बने, ०८२ को दशैंमा रिलिज हुने

Ramailo ChaRamailo ChaSourceJan 14, 20251 min read
पल शाह ‘महाराजधिराज’ बने, ०८२ को दशैंमा रिलिज हुने
अभिनेता पल शाहको मुख्य भूमिकामा फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको छ र माघे संघ्रान्तीको अवसर पारेर फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा पललाई महाराजा र वस्त्र बिना देख्न सकिन्छ । फिल्मको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । पोस्टरमा दुईवटा कलाकार देखिएका छन् । […]