‘फेरि रेशम फिलिली’ को गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक (भिडियो)

KalakarmiKalakarmiSourceJan 14, 20251 min read
‘फेरि रेशम फिलिली’ को गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक  (भिडियो)
काठमाडौं– महाशिवरात्रीको अवसर पारेर यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ को पहिलो गीत रिलिज भएको छ । मंगलवार माघे संक्रान्तिको अवसर पारेर फिल्मको पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ तथा सुपुष्पा भट्टलगायत फिचर्ड छन् । यसअघि २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’ को लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ दर्शकमाझ चर्चित बनेको थियो । सोही लेभलको चर्चा आज रिलिज भएको ‘फेरि ...