मुम्बई । बलिउड स्टार रणवीर कपुर आगामी केही वर्षका लागि पूरै व्यस्त रहेका छन् । यस वर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाइ देखिने पक्का जस्तै छ । अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ र नितेश तिवारीको ‘रामायण’को लागि सुटिङमा व्यस्त रहेका छन् । दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने […]
धूम ४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुनसक्ने


