‘महाराजधिराज’को पोस्टरमै दोहोरो भूमिकामा पल शाह

Thulo PardaThulo PardaSourceJan 14, 20251 min read
‘महाराजधिराज’को पोस्टरमै दोहोरो भूमिकामा पल शाह
काठमाडौं – नयाँ नेपाली चलचित्र ‘महाराजधिराज’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रको फस्ट लुक साबिकका चलचित्रहरूको भन्दा अलग बनाइएको छ, जहाँ अभिनेता पल शाह फिचर्ड छन् । फस्ट लुक पोस्टरमा दुई भिन्न पात्रलाई देखाइएको छ । एक जना राजकीय पोसाकमा सजिएका छन् भने अर्का नग्न अवस्थामा । […]