रंगखबर, काठमाडौँ: कलाकारको जम्बो टोलीको अभिनय रहने फिल्म ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्म को टिम सहभागी रही विशेष पूजा गरिएको हो । पूजामा फिल्म का कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, […]
‘महाभोज’को मुहूर्त पूजा सम्पन्न, बुधवार देखि फ्लोरमा


