काठमाडौँ- फिल्म ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा दुई पुरुष छन्। एकजना राज परिवारको पहिरनमा शिरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन्। उनको अगाडि कुर्सीमा बसेका अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत छन्। यी दुवै चरित्रमा देखिएका कलाकार पल शाह हुन्। पोस्टरमा देखिएका उनकाे क्यारेक्टरले फिल्मको कथाबारे […]
‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई चरित्र


