जुनिमकाे डेब्यु फिल्म ‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceJan 14, 20251 min read
जुनिमकाे डेब्यु फिल्म ‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन
काठमाडौँ- जुनिम गहतराजको निर्देशनमा बनेको फिल्म ‘ताण्डवम्’ आगामी फागुन ९ मा प्रदर्शन हुने भएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दे निर्माण टिमले फागुन ९ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। पोस्टरमा फिल्मका कलाकार पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराजको चरित्र प्रस्तुत गरिएको छ। कलरिस्ट जुनिमको डेब्यु निर्देशनमा बनेको फिल्म […]