कृषाले गरिन् प्रदीपको तारिफ, भन्छिन्– मैले सोचेको हरेक एक्सन पहिलो सटमै पाएँ

The Cinema TimesThe Cinema TimesSourceJan 14, 20251 min read
कृषाले गरिन् प्रदीपको तारिफ, भन्छिन्– मैले सोचेको हरेक एक्सन पहिलो सटमै पाएँ
द सिनेमा टाइम्स । निर्देशक कृषा चौलागाईंले रोमान्टिक र चरित्र अभिनयसँगै एक्सन चलचित्रमा पनि प्रदीप खड्का उत्तिकै अब्बल रहेको बताएकी छन् । सोमबार टिजर रिलिज कार्यक्रममा कृषाले प्रदीपको अभिनय क्षमताको खुलेर तारिफ गरिन् । उनले आफूले सोचेजस्तै एक्सन प्रदीपले चलचित्रमा दिएको बताइन् । एक्सन सिनेमामा पनि प्रदीपले आफूलाई ‘पिताम्बर’बाट प्रमाणित गर्ने कृषाको दाबी छ । […]