‘वसन्त’ सुपरहिट हुनेमा दर्शकको विश्वास, भन्छन्– प्रकाशले जे छोयो त्यही हिट, सिनेमा पनि सुपरहिट हुन्छ

The Cinema TimesThe Cinema TimesSourceJan 13, 20251 min read
‘वसन्त’ सुपरहिट हुनेमा दर्शकको विश्वास, भन्छन्– प्रकाशले जे छोयो त्यही हिट, सिनेमा पनि सुपरहिट हुन्छ
काठमाडौं । प्रकाश सपूत छोटो गीत मार्फत लामो कथा भन्ने सर्जक हुन् । गीत मार्फत समाजका हेपिएका र तल पारिएका वर्गको कथा भन्दै आएका सर्जक हुन् । आफ्ना हरेक सिर्जनामा मर्मस्पर्शी कथा भन्दै आएका छन् । यसपटक भने उनी आफूले भोगेको र देखेको कथा सिनेमामार्फत् भन्ने जमर्को गर्दैछन् । यसका लागि उनले चलचित्र ‘वसन्त’लाई बनाउँदैछन् […]