मायावीको ‘टलटल टल्कियो’मा पल र दीपिकाको छमछमी

Ramailo ChaRamailo ChaSourceJan 13, 20251 min read
मायावीको ‘टलटल टल्कियो’मा पल र दीपिकाको छमछमी
फिल्म ‘मायावी’को नयाँ गीत रिलिज गरिएको छ । ‘टलटल टल्कियो’ बोलको गीतमा एसडी योगीको संगीत र स्वर छ । शब्द रचना राम अबिरल विष्ट, स्वरमा साथ उनलाई रेश्मा पुनले दिएकी छन् । गीत : रमाइलो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईंसँगै राजाराज पौडेल, प्रशान्त ताम्रकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायत अन्य कलाकारहरुपनि […]