मायावीको दोश्रो गीत रिलिज : अडियो राम्रै हो तर भिजुअल ?

News FilmyNews FilmySourceJan 13, 20251 min read
मायावीको दोश्रो गीत रिलिज : अडियो राम्रै हो तर भिजुअल ?
काठमाण्डौँ । महाशिवरात्रीको अबसर पारेर प्रर्दशनमा आउँन लागेको पल शाहको नयाँ फिल्म मायावीको गीत रिलिज भएको छ । केही बेर अघि सार्वजनिक भएको गीत राम अविरल थापाको शब्दमा बुनिएको छ । गीतमा गायिका रेश्मा पुन र एसडी योगीको संगीत तथा स्वर छ । ईन्गेजमेन्ट सेरोमोनीका सिक्वेन्समा तयार गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन । गीतमा …