मल्टिस्टारर ‘पिताम्बर’को दमकेदार टिजर रिलिज

Ranga KhabarRanga KhabarSourceJan 13, 20251 min read
मल्टिस्टारर ‘पिताम्बर’को दमकेदार टिजर रिलिज
रंगखबर, काठमाडौँ: नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने टिजरमा फिल्मका कलाकारहरु प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ […]