काठमाडौं– यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको दिवाकर भट्टराईको फिल्म ‘मायावी’ का कारण अहिले अभिनेता पल शाह तथा अभिनेत्री दीपिका प्रसाईं चर्चामा छन् ।
भट्टराईकै लेखनसमेत रहेको यो फिल्मका दुई पोस्टर हालै सार्वजनिक भएका थिए । योसंगै पल र दीपिकाको जोडिको चर्चा चल्न थालेको हो ।
फिल्मका यी दुई पोस्टरहरुमा यो जोडि दुई फरक शैलीमा देखिएका छन् । एउटामा रोमान्टिक मुडमा छन् भने अर्को पोस्टरमा पल केहि भावुक देखिएका छन् ।
फिल्म ‘मायावी’ ले पलका लागि वास्तवमै मायावीकै काम गर्नेछ भन्ने आशा सबैले लिएका छन् । यति भन्दै गर्दा ...
पलका लागि यी दुई कुराले महत्वपूर्ण छ ‘मायावी’


