धरानका मेयर हर्क साम्पाङ ‘पर्खी बसें तिमीलाई’को प्रचारमा

The Cinema TimesThe Cinema TimesSourceDec 29, 20231 min read
धरानका मेयर हर्क साम्पाङ ‘पर्खी बसें तिमीलाई’को प्रचारमा
द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खी बसें तिमीलाई’ निर्देशक दीपक श्रेष्ठले धरानका मेयर हर्क साम्पाङलाई भेटेका छन् । मेयर साम्पाङ नेपाली सिनेमाप्रति पनि राम्रै मोह राख्छन् । धरानमा आयोजना हुने सिनेमा सम्बन्धी विभिन्न गतिविधिमा उनी सहभागी हुने गरेका छन् । यसैबिच, मेयर साम्पाङले सिनेमा ‘पर्खि बसें तिमीलाईका […]