‘पिताम्बर’को टिजर सार्वजनिक, ‘तुफान’ बने प्रदिप

Thulo PardaThulo PardaSourceJan 13, 20251 min read
‘पिताम्बर’को टिजर सार्वजनिक, ‘तुफान’ बने प्रदिप
काठमाडौं – चैत २९ गते रिलिज हुने कृषा चौलागाईं निर्देशित नेपाली चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको एक्सन-थ्रिलर टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई स्थान दिइएको छ । यसमा अभिनेता प्रदिप खड्कालाई ‘तुफान’को रूपमा परिचय गराइएको छ भने दयाहाङ राईलाई प्रहरीको भूमिकामा राखिएको छ । टिजरमा दिव्य देव, सौगात मल्ल, अनुप विक्रम शाही, […]