मकवानपुर- मकवानपुरमा थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण चलिरहेको छ। मकवानपुरको थाहा नगरपालिकामा पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले फेस्टिभलको उद्धाटन गरे। उद्धाटनमा बानियाँले डकुमेन्ट्री ‘यो जिन्दगी खै, के जिन्दगी’ प्ले गर्दै फेस्टिभल शुभारम्भ गरे। थाहा कला केन्द्रको आयोजनामा भएको महोत्सवको पहिलो दिन सर्ट फिल्म छेसाङ, द रूप अफ होप र फिचर […]
मकवानपुरमा सुरुभयो दोस्रो संस्करणको ‘थाहा फिल्म फेस्टिभल’


