बैशाख १२ मा सुरक्षाको ‘खेल ‘ पनि हेर्न पाईने

News FilmyNews FilmySourceJan 13, 20251 min read
बैशाख १२ मा सुरक्षाको ‘खेल ‘ पनि हेर्न पाईने
काठमाण्डौँ। बौद्धिक अभिनेत्रीका रुपमा परिचित सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म खेल २०८२ साल बैशाख १२ गते देखि हेर्न पाईने भएको छ ।  रहस्य र थ्रिलरले भरिएको यो फिल्मको कथा चार जना साथीहरूको विद्यालय जीवन र तिनले सामना गरेका डरलाग्दा घटनाहरू वरपर घुम्छ। सुरक्षा पन्तले  होस्टेलमा बस्ने साथीहरूको टिम लिडरको भूमिका निर्वाह गरेकी छिन्। अध्यात्मसँग जोडिएको …