काठमाडौं । आगामी चैत २२ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । गायक तथा अभिनेता प्रकाश सपुतले निर्देशन गरेको यस चलचित्रको गीतले दर्शकलाई ग्रामीण परिवेशको मनमोहक झलक दिएको छ । गीतले चलचित्रका दुई पात्र वसन्त र शान्तिको प्रेमलाई दर्शाएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच
‘वसन्त’को ‘साँझ पर्यो झमक्क’


