काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको चलचित्र ‘खेल’को सिनेमाघरमा आउने मिति तय गर्दै अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ । यस चलचित्रलाई बलिउडका दर्जन बढी चलचित्रमा


