सलोनको फिल्म रंगीको गीत रिलिज : दुर्गेशको संगीतमा आनन्द कार्कीको सुन्दर कमब्याक

News FilmyNews FilmySourceJan 12, 20251 min read
सलोनको फिल्म रंगीको गीत रिलिज : दुर्गेशको संगीतमा आनन्द कार्कीको सुन्दर कमब्याक
काठमाण्डौँ । लोकप्रिय अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म रंगीको पहिलो गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले बनाएको यो गीतमा पाश्र्व गायनका लोकप्रिय हस्ती गायक आनन्द कार्कीको साथमा नव गायिका सुजता केसीको युगल गायन छ । ९० को दशकको झल्को दिने गरी तयार गरिएको यो गीतबाट गायक कार्कीले ८ बर्षपछि पाश्र्व गायनमा कमव्याक गरेका …