‘रङ्गी’को गीत ‘छ भने माया’ सार्वजनिक, सलोन र नम्रताको जोडी

Thulo PardaThulo PardaSourceJan 12, 20251 min read
‘रङ्गी’को गीत ‘छ भने माया’ सार्वजनिक, सलोन र नम्रताको जोडी
काठमाडौं – आगामी फागुन २ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको यो गीतमा कलाकारहरूको अभिनय र सङ्गीत आकर्षक रहेको छ । आनन्द कार्की र सुजता केसीको स्वरमा रहेको यो गीतमा दुर्गेश थापाको शब्द, सङ्गीत र एरेन्जले गीतलाई अझै आकर्षक […]