वैशाख १२ मा सुरक्षा पन्तको ‘खेल’ आउने

Ramailo ChaRamailo ChaSourceJan 12, 20251 min read
वैशाख १२ मा सुरक्षा पन्तको ‘खेल’  आउने
अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ । यो फिल्मलाई बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन […]