सुरक्षा ‘खेल’को पोस्टरसँगै रिलिज डेट फिक्स

Ranga KhabarRanga KhabarSourceJan 12, 20251 min read
सुरक्षा ‘खेल’को पोस्टरसँगै रिलिज डेट फिक्स
रंगखबर, काठमाडौँ : अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ । यस चलचित्रलाई बलिउडका दर्जन बढी चलचित्रमा […]