‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 12, 20251 min read
‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेतको प्रस्तुतीमा निर्माण भएको सिनेमा ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत रिलिज गरिएको हो । दुर्गेश थापाको शब्द रचना, कम्पोज र संगीत निर्देशन रहेको गीतमा आनन्द कार्की र सुजाता थापाको स्वर छ । सिनेमाको सार्वजनिक […]