१२ वटा हलहरुमा ५१ दिनसम्म ‘तेल भिसा’ प्रदर्शन

Ramailo ChaRamailo ChaSourceJan 12, 20251 min read
१२ वटा हलहरुमा ५१ दिनसम्म ‘तेल भिसा’ प्रदर्शन
फिल्म ‘तेल भिसा’ले प्रदशर्नको ५१ औँ दिन पुरा गरेको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले आज प्रदर्शनको ५१ औँ दिन मनाएको हो । १२ वटा सिनेमा हलमा ‘तेल भिसा’ले ५१ औँ दिन मनाएको वितरक करण श्रेष्ठले जानकारी दिए । सिनेमाले प्रदर्शनको ५१ औं दिन मनाउँदै गर्दा सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर […]