मकवानपुरको उत्तरी भेगमा आइतबारदेखि ‘थाहा फिल्म फेस्टिभल’ हुँदैछ। ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा कला केन्द्रले गत वर्षदेखि फेस्टिभल आयोजना गर्न थालेको हो। थाहा नगरपालिकाको बज्रबाराहीस्थित सुमार्गी भवनमा माघ १ गतेसम्म चल्ने फेस्टिभलको दोस्रो संस्करणबारे थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानसँग गरिएको कुराकानी : फेस्टिभलको दोस्रो संस्करणमा केकस्ता गतिविधि हुँदैछन्? फेस्टिभल तयारीको अन्तिम […]
फिल्म फेस्टिभलको उद्देश्य थाहाको पर्यटन विकास र फिल्म सिटी निर्माण हो : सानोबाबु मोक्तान [अन्तर्वार्ता]
![फिल्म फेस्टिभलको उद्देश्य थाहाको पर्यटन विकास र फिल्म सिटी निर्माण हो : सानोबाबु मोक्तान [अन्तर्वार्ता]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/Himal-Pres.png)

