प्रदर्शनको ५१औँ दिनमा चलचित्र ‘तेल भिसा’

Thulo PardaThulo PardaSourceJan 11, 20251 min read
प्रदर्शनको ५१औँ दिनमा चलचित्र ‘तेल भिसा’
काठमाडौं – नेपाली चलचित्र ‘तेल भिसा’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । मङ्सिर ७ गतेबाट देशभर प्रदर्शनमा आएको यस चलचित्रले शनिवार ५१ दिन पुरा गरेको हो । चलचित्र वितरक करण श्रेष्ठका अनुसार ‘तेल भिसा’ हाल १२ वटा सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ को व्यापक प्रभावका बाबजुद पनि ‘तेल भिसा’ले […]