मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रमा बोलीको प्रभावले बिग्रेको काम बनाउन सकिनेछ। नजिकका साथीभाइहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) […]
The post आज–२७ पौष २०८१ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


