‘एक्टर’ को ‘म पनि एक्टर बनुँला’

eHimalaya TimeseHimalaya TimesSourceJan 10, 20251 min read
‘एक्टर’ को ‘म पनि एक्टर बनुँला’
काठमाडौं । माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र चलचित्र ‘एक्टर’को तेस्रो डान्सिङ प्याट्रनको गीत ‘म पनि एक्टर बनुँला’ सार्वजनिक गरिएको छ । गीतको भिडियो शुक्रबार ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण ‘एक्टर’को सार्वजनिक गीतमा मुख्य नायक प्रिन्स थापा मगरको साथमा कृष्ण मल्ल, सरोज खनाल, निर्मल शर्माको