काठमाडौं । एकदिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, वरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्ने बुढा) लगायत नेपाली फिल्म, साहित्य क्षेत्रका व्यक्तित्व, चिनियाँ फिल्म मेकर र कलाकारको बाक्लो उपस्थिति थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले चाइना फिल्म डे सांस्कृतिक
एकदिवसीय चिनियाँ चलचित्र महोत्सव


