सेतो सूर्य युट्युबमा सार्वजनिक : निर्देशकले मागे राजागंजका लागि भोन्टियर

News FilmyNews FilmySourceJan 10, 20251 min read
सेतो सूर्य युट्युबमा सार्वजनिक  :  निर्देशकले मागे राजागंजका लागि भोन्टियर
आठ वर्षअघि सार्वजनिक प्रर्दशनमा आएको  दीपक रौनियारको चर्चित फिल्म ‘सेतो सूर्य’ (White Sun) युट्युबमा सार्वजनिक भएको छ। बाँसुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो फिल्मले नेपाली समाजको युद्धपछिको अवस्थालाई चित्रण गरेको छ। २०१६ मा भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूको यात्रा सुरु गरेको थियो। त्यसपछि टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभलजस्ता प्रतिष्ठित …