पल शाहपछि ‘मायाका रंगहरु’मा कुन्दन भारद्धाज अनुबन्धित

Ramailo ChaRamailo ChaSourceDec 29, 20231 min read
पल शाहपछि ‘मायाका रंगहरु’मा कुन्दन भारद्धाज अनुबन्धित
फिल्म ‘मायाका रंगहरु’मा नायक पल शाहपछि अर्का नायक कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । कुन्दन भोजपुरी फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् । ‘मायाका रंगहरु’लाई केवल तामाङले निर्माण तथा निर्देशन गर्दैछन् । फिल्मको मुख्य भूमिकामा पल शाहले अभिनय गर्नेछन् । यो इन्डो नेपाली फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । कुन्दन भारद्धाजले […]