हर्क अभियानमा जोडियो ‘पर्खि बसे तिमीलाई’

Ramailo ChaRamailo ChaSourceDec 29, 20231 min read
हर्क अभियानमा जोडियो ‘पर्खि बसे तिमीलाई’
फिल्म ‘पर्खि बसे तिमीलाई’ को धरानमा नियमित प्रदर्शन हुने एक शोबाट उठेको रकम धरानमा सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ । दिपक श्रेष्ठ निर्देशित फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउँदैछ । शुक्रबार बिहान निर्देशक श्रेष्ठले धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई भेटेर उक्त कुराको जानकारी गराएका हुन् । मेयर साम्पाङ्गले आफ्नो समाजिक […]