ढले ढले गीत लेख्ने गीतकार र संगीतकारलाई ५० हजार बक्सिस दिईन शान्ता रानीले

News FilmyNews FilmySourceJan 10, 20251 min read
ढले ढले गीत लेख्ने गीतकार र संगीतकारलाई ५० हजार बक्सिस दिईन शान्ता रानीले
काठमाण्डौँ । आफ्नो गीत अनपेक्षित हिट भएको खुशियालीमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानी परियारले म त ढले ढले… गीतका रचनाकार र संगीतकारलाई जनही ५० –५० हजार रुपैयाँको बक्सिस दिएकी छिन । बिहिबार साँझ ललितपुरको एक होटलमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानीले मिडिया समक्ष गीतकार नेत्र अर्याललाई ५० हजार सहित सम्मान गरिन । कार्यक्रममा संगीतकार …