‘ममी’को नयाँ पोस्टरमा प्रियंका कार्कीको यस्तो रुप

Ramailo ChaRamailo ChaSourceJan 10, 20251 min read
‘ममी’को नयाँ पोस्टरमा प्रियंका कार्कीको यस्तो रुप
समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ । पुरानो घरको अगमाडी उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार […]