कस्तो छ ‘होस्टेल ३’ को दोस्रो पोस्टर?

Himal KhabarHimal KhabarSourceJan 10, 20251 min read
कस्तो छ ‘होस्टेल ३’ को दोस्रो पोस्टर?
काठमाडौँ- चर्चित फिल्म शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। आगामी फागुन २३ गते रिलिज हुने फिल्मको पोस्टरमा प्रमुख कलाकारलाई स्थान दिइएको छ। यसअघि फिल्मको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो मुद्रामा राखी पोस्टर सार्वजनिक गरिएको थियो। […]