काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । पाँच मिनेट १६ सेकेण्डको ट्रेलर चलचित्रका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । सामाजिक सञ्जालबाट भेटिनुभएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ । विशेषतः ट्रेलरले फिल्मले पहाडी-मधेसी
सृष्टि र नाजिर स्टारर ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर


