बैशाख १२ मा हरिवंश र दयाहाङको ‘भूठान’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceJan 9, 20251 min read
बैशाख १२ मा हरिवंश र दयाहाङको ‘भूठान’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको निर्देशित दोस्रो सिनेमा ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी म्याड मङ्की फिल्मस्ले आगामी वर्षको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो सिनेमाको अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको हो । यसको अर्थ […]