वैशाख १२ मा हरिवंश आचार्य स्टारर ‘भूठान’ आउने

Ramailo ChaRamailo ChaSourceJan 9, 20251 min read
वैशाख १२ मा हरिवंश आचार्य स्टारर ‘भूठान’ आउने
अभिनेता हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘भूठान’ वैशाख १२,२०८२ मा प्रदर्शन हुने भएको छ । अंग्रेजीमा भूठान लाई ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ राखिएको छ। फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य प्रस्तुत छन् । साथमा कलाकारहरु दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका […]