‘फेरियौ मायालु’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJan 9, 20251 min read
‘फेरियौ मायालु’ सार्वजनिक
रंगखबर, काठमाडौँ: चर्चित गीतकार तथा भूकम्पविद् डा. शिव सुवेदीको नयाँ गीत ‘फेरियौ मायालु’ सार्वजनिक भएको छ । यस गीतमा गायिका समीक्षा अधिकारी र गायक कुशल बेलवासेको आवाज रहेको छ । सुवेदीले प्रेम र वियोगका भावनालाई मार्मिक रूपमा शब्द लेखन मार्फत मन छुने गीत रचना गरेका छन् । गीतकार सुवेदी समाजमा घटिरहेका सत्य घटनालाई आफ्ना गीतमा […]