वैशाख १२ गते आउने भयो ‘भूठान’, हरिवंशको फरक गेटअपमा पृथक भूमिका

KalakarmiKalakarmiSourceJan 9, 20251 min read
वैशाख १२ गते आउने भयो ‘भूठान’, हरिवंशको फरक गेटअपमा पृथक भूमिका
काठमाडौं– लोकप्रिय कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘भूठान’ को रिलिज डेट घोषणा गरिएको छ । यो फिल्म नयाँ वर्ष २०८२ को वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदीका साथै हलिउडका विश्व विख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो, ...