हरामी हुन मन छमा एलिसा र पुष्प

Chitra LaharChitra LaharSourceJan 9, 20251 min read
हरामी हुन मन छमा एलिसा र पुष्प

काठमाडौँ। गीत ‘हरामी हुन् मन छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ। गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा […]

The post हरामी हुन मन छमा एलिसा र पुष्प appeared first on CHITRALAHAR.COM.