‘हात्तीछाप’को पहिलो गीत ‘मायालु’मा छल्कियो दया र उपासनाको रोमान्स

Ranga KhabarRanga KhabarSourceDec 29, 20231 min read
‘हात्तीछाप’को पहिलो गीत ‘मायालु’मा छल्कियो दया र उपासनाको रोमान्स
रंगखबर, काठमाडौँ: माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक गरिएको छ। मायालु बोलको गीतमा फिल्मका मुख्य पात्रहरु दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक देख्न सकिन्छ।  हर्क साउदको शब्द रहेको उक्त गीतलाई प्रताप दास र ममता गुरुङ आवाजले गीतलाई अझ मिठास छरेको छ। भिडियोमा दया र उपासनाको प्रेम छल्किएको देख्न सकिन्छ। […]