नयाँ कलाकार अभिनित ‘होस्टेल ३’ को दोस्रो पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceJan 9, 20251 min read
नयाँ कलाकार अभिनित ‘होस्टेल ३’ को दोस्रो पोस्टर रिलिज
फिल्म ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने यस चलचित्रको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । यसअघि फिल्मको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई रमाइलो मुद्रामा राखी पोस्टर सार्वजनिक गरिएको […]