‘दुखी आत्मा’ को टीजरलाई ‘सिन्धुलीको जुनार’ को साथ

KalakarmiKalakarmiSourceJan 8, 20251 min read
‘दुखी आत्मा’ को टीजरलाई ‘सिन्धुलीको जुनार’ को साथ
काठमाडौं– व्यस्त अभिनेता दयाहाङ राईले अभिनय गरेका फिल्महरु एकपछि अर्को गर्दै प्रदर्शनका लागि तयार भएका छन् । त्यसको थालनी यही पुस २६ गते शुक्रवार ‘कार्साङ्’ बाट हुँदैछ । यसपछि हरेक महिनाजसो उनका फिल्महरु प्रदर्शन भैरहने छन्, कुनै महिना त दुई–तीन वटा फिल्महरु पनि प्रदर्शन हुने सम्भावना छ । यहाँ हामी अभिनेता राईले अभिनय गरेका फिल्महरुको बारेमा भन्दा पनि पुस २३ गते मंगलवारका सार्वजनिक भएको ‘दुःख आत्मा’ फिल्मको टीजरका बारेमा चर्चा गर्दैछौं । सार्वजनिक भएको २४ घण्टा नबित्दै झण्डै साढे दुई लाभन्दा बढी पटक हेरिएको उक्त टीजरको चर्चा अहिले चुलिएको छ ...