‘केटी हराएको सूचना’ को पुनः ट्रेलर सार्वजनिक

Himal KhabarHimal KhabarSourceJan 8, 20251 min read
‘केटी हराएको सूचना’ को पुनः ट्रेलर सार्वजनिक
काठमाडौँ- आगामी माघ ११ मा प्रदर्शन हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को पुनः ट्रेलर सार्वजनिक भएको छ। ५ मिनेट १६ सेकेण्डको ट्रेलर फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ। सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिकाे यात्रामा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। विशेषतः ट्रेलरले फिल्मले पहाडी/मधेशी समुदायकाे मेलमिलापको खोजी गरेको छ। […]