वर्कशपमा दिनेश राउतको ‘महाभोज’

KalakarmiKalakarmiSourceJan 8, 20251 min read
वर्कशपमा दिनेश राउतको ‘महाभोज’
काठमाडौं– निर्देशक दिनेश राउतले निर्देशन गर्ने आठौँ फिल्म ‘महाभोज’ का कलाकार तथा प्राविधिकहरु सोमवारदेखि वर्कशपमा व्यस्त भएका छन् । निर्देशन राउतले नै सामाजिक सञ्जालमा केही तस्विरहरु शेयर गर्दै फिल्म छायांकनमा जानुअघि कलाकारहरुलाई वर्कशपमा सहभागि गराइएको जानकारी दिएका छन् । यस फिल्मको वर्कशपमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मगर, मलिका महत, अञ्जना बराइली आदि कलाकारहरुल सहभागि भएका छन् । माघ १ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर आदि कलाकारले पनि अभिनय गर्नेछन् । निर्देशक राउतका अन्ुसार ‘महाभोज’ लाई सर्वसाधारणको जीवन तथा भरोसामाथि खेलबाड गर्नेहरूविरुद्धको विद्रोही अभियानको रुपमा ...