फिल्म प्रदर्शन गर्न चलचित्र संघ र निर्माता संघको सदस्यता अनिवार्य

Himal KhabarHimal KhabarSourceJan 8, 20251 min read
फिल्म प्रदर्शन गर्न चलचित्र संघ र निर्माता संघको सदस्यता अनिवार्य
काठमाडौँ- अब नेपाली फिल्म प्रदर्शन गर्न निर्माताले अनिवार्य रुपमा चलचित्र संघ र निर्माता संघको सदस्यता लिनुपर्ने भएको छ। यी दुई संघको तर्फबाट मंगलबार बसेकाे कार्यदल बैठकले यस्तो निर्णय गरेको हो। कार्यदलले यस्तो सहमति जुटाएको निर्माता संघका तर्फबाट कार्यदल संयोजक उदय सुब्बाले बताए। चलचित्र संघको तर्फबाट कार्यदलको संयोजकमा गोपालकाजी कायस्थ छन्। कार्यदलको निर्णयअनुसार सदस्यता लिन सात […]