द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । मंगलबार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभमुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायांकन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै सिनेमाको लागि पहिलो र महत्त्वपूर्ण शट […]
शुभमुहूर्त गर्दै छायांकनमा प्रकाश र परिक्षाको ‘सोल्टिनी’


